Thursday, April 25, 2019

जुनियर फुटबल एकेडेमीको समर क्याम्प सम्पन्न, केही दिनभित्रै इभिनिङ ट्रेनिङ सुरु हुने

काठमाडौँ । जुनियर फुटबल एकेडेमी (जेएफए नेपाल)को समर क्याम्प सम्पन्न भएको छ । जेएफएले चार हप्ता अघिबाट बालुवाटार स्थित एक्सेल रक्रियशनल सेन्टर तथा ललितपुरको सानेपास्थित ललितपुर फाइभ ए साइड इन्डोर फुटबलमा समर क्याम्प चलाएको थियो । परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर संचालन गरेको क्याम्पको उदेश्य घरैमा टिभी हेर्ने, मोबाइल चलाएर शरीरलाई ‘फ्रिज’ गराउनुभन्दा शरीरलाई […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2IHrBoE

No comments:

Post a Comment