Thursday, April 25, 2019

पहिलो खुल्ला इस्टडीहब ग्लोबल फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं । पहिलो खुल्ला इस्टडीहब ग्लोबल फुटसल प्रतियोगिता सम्पन्न भएको छ । “खेलकुद राष्ट्रका लागि, खेलकुद स्वास्थ्यका लागि” भन्ने नाराका साथ इस्टडीहब ग्लोबलले सो फुटसल खेलको आयोजना गरेको थियो । दुई दिन चलेको उक्त प्रतियोगिताको उत्घाटन ललितपुर महानगरपालिका मेयर चिरबाबु मर्हजनले गरेकका थिए, भने ललितपुर प्रहरीका डिएसपी नारायणप्रसाद चिमोरिया, स्टार हस्पिटलका अध्यक्ष वसन्तचन्द्र मरठ्ठा एन्फाका […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2IVppc9

No comments:

Post a Comment