एजेन्सी । साविकको विजेता बायर्न म्युनिख जर्मन कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा वेरडर ब्रेमेनलाई ३–२ गो अन्तरले पराजित गर्दै बायर्नले जर्मन कपको फाइनलमा आरबी लेपिजिजसँग भेट पक्का गरेकाे हाे । आरबी लेपिजिज यस अघि नै जमर्न कपकाे फाइनलमा प्रवेश गरिसकेकाे छ । अब बायर्नले उपाधिका लागि २६ मे मा आरबी […]from खेल – News24 : Premium News Channel http://bit.ly/2XAG09s
No comments:
Post a Comment