हरिशजङ्ग क्षेत्री बाँके । देश संघीयतामा गएपछि पहिलो प्रदेश ५ मा सञ्चालन भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता भद्रगोलपूर्ण ब्यवस्थापनकै बीच सकिएको छ । बुधबार बाँकेको नेपालगञ्जस्थित महेन्द्र रंगशालामा आयोजित समापन समारोहमा कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको समापन गर्नुभएको हो । यससँगै नवाैँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आयाेजना हुने भएकाे छ । नवौं राष्ट्रिय खेलकुद गण्डकी […]from खेल – News24 : Premium News Channel http://bit.ly/2vmLMze
No comments:
Post a Comment