एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल) को ३१ औं खेलमा मुम्बई इन्डियन्सले अाफ्नाे घरेलु मैदानमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गरेको छ । १ सय ७२ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । मुम्बईको जितका र्दिक पान्ड्याले उत्कृष्ट प्रर्दशन रह्यो । टस जितेर फिलडिंग रोजेको मुम्बईका ओपनर क्विन्टन डी ककले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Iw2P9W
No comments:
Post a Comment