Monday, April 15, 2019

वाटफोर्डमाथि संघर्षपुर्ण जित निकाल्दै आर्सनल प्रिमियर लिगको चौथो स्थानमा

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनलले वाटफोर्डलाई १–०ले पराजित गरेको छ । वाटफोर्डको मैदानमा कठिन जित निकाले आर्सनल लिगको चौँथो स्थानमा उक्लिएको छ । खेलको १० औं मिनेटमा पिएरे इमरिक औबामियाङको गोलबाट अग्रता लिएको आर्सनलका लागि बाँकी गोल हुन नसक्दा सोही गोल निर्णयक गोल बन्यो । खेलको दोस्रो हाफ गोल […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Dhi4A3

No comments:

Post a Comment