Tuesday, April 23, 2019

आठौं राष्ट्रिय खेलकुदः ह्याण्डबलमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी च्याम्पियन

बाँके । आठौं अन्तर्गत राष्ट्रिय ह्याण्डबलको पुरुषमा गण्डकी र महिलामा आर्मी च्याम्पियन बनेका छन् । दुवै फाइनलमा एपीएफ चुक्यो । नेपालगन्ज रंगशाला परिसरमा भएको पुरुष फाइनलमा गण्डकीले एपीएफलाई ३७–३३ ले पराजित ग¥यो । गण्डकीका सन्तोष श्रेष्ठले सर्वाधिक १६ गोल गरे । एपीएफका लोकेन्द्र चन्द र सन्दीप कार्कीले १०–१० गोल गरे । आर्मीले प्रदेश ३ लाई […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2IChkKo

No comments:

Post a Comment