दाङ । आठौ राष्ट्रिय खेलकुद अन्तरगत महिला फुटबलको उपाधीका लागि दुई विभागिय टिम नेपाल आर्मी र शसस्त्र प्रहरीको एपीएफ भिड्ने भएका छन् । प्रतियोगितामा हावी देखिएका दुबै टिमको फाइनल भिड्न्त कडा प्रतिस्पर्धा र रोमाञ्चक हुने अनुमान गरिएको छ । खेल बुधबार दिउँसो ३ बजे पछी हुनेछ । आठौ राष्ट्रिय प्रतियोगिता हाम्रो प्रदेशमा पसिना र पौरख […]from खेल – News24 : Premium News Channel http://bit.ly/2VntSey
No comments:
Post a Comment