श्यामशितल परियार लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–९, मा रहेको भक्ति नमूना माविको प्रांगणमा जिल्लाव्यापी भलिबल प्रतियोगिता सुरु भएको छ । सुन्दरबजार नगरपालिका–९, मा रहेको सिर्जनात्मक साकोसले ६२ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्लाव्यापी प्रथम सिर्जनात्मक भलिबल प्रतियोगिताको आयोजना गरेको हो । विभिन्न सहकारीमा आवद्ध भएका सदस्यहको खेल प्रतिभाको प्रष्फुटनका साथै सिंगो खेलकुद क्षेत्रको विकास गर्ने […]from खेल – News24 : Premium News Channel https://ift.tt/2YMxB3X
No comments:
Post a Comment