Wednesday, April 3, 2019

प्रशन्नाको ‘मरिहत्ते’मा प्रियंका र विल्सन बिक्रम राईको ठुम्का

काठमाडौं । गायिका प्रशना पाण्डेको नयाँ गीत ‘मरिहत्ते’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । युट्युव मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोले चर्चा पाएसंगै प्रशन्नाको सांगीतिक व्यक्तित्व समेत उँचो बनेको छ । भुपेन्द्र खड्काको शब्द तथा हरि लम्सालको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई धुलिखेल स्थित मिराबेल रिसोर्टको आकर्षक लोकेसनमा नबराज उप्रेतीले सुब्रतराज उप्रेतीको निर्देशनमा छायांकन […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2UmrZyc

No comments:

Post a Comment