Monday, April 1, 2019

थाईल्यान्डमा हुने एसीसी यू १६ इस्टर्न रिजनका लागि छनोट प्रतियोगिताका सुरु

हरिसजंग क्षेत्र काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयको आयोजना, राष्ट्रिय खेलकुद परिषदको समन्वय तथा मदन भण्डारी स्पोटस एकेडेमीको व्यवस्थापनमा बिद्यालय यू–१६ क्रिकेट प्रतियोगिता मंगलवारदेखि शुरु भएको छ । टीयू क्रिकेट मैदानमा चैत्र २५ सम्म संचालन हुने प्रतियोगिताले थाईल्यान्डमा अप्रिल १८ देखि २९ सम्म संचालन हुन एसीसी यू १६ इस्टर्न रिजन प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2FGNAYD

No comments:

Post a Comment