काठमाडौं । १२औं सिजनको ईण्डियन प्रीमियर लिग (आईपिएल) मा पञ्जाबका सेम कुरानले जबर्जस्त बलिङ गर्दा दिल्ली क्यापिटल्स १४ रनले पराजित भएको छ । सोमबार आईएस बिन्द्रा क्रिकेट मैदान मोहाली, चण्डिगडमा भएको खेलमा पन्जाबले दिल्ली माथी १४ रनको उत्कृष्ट जित निकालेको हो । किङ्ग्स-११ पन्जाबले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली क्यापिटल्स १९ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2uDsm8T
No comments:
Post a Comment