Monday, April 15, 2019

पाचाैँ विकेट गुमाइसकेकाे नेपाल दबावमा

काठमाडौँ । मलेसियामा जारी आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको चौथो खेलमा नेपालले अहिले ओमानसँग ब्याटिङ गरिरहेकाे छ । याे समाचार तयार पार्दासम्म नेपालले पाचाैँ विकेट गुमाइसकेकाे छ । टस हारेर नेपालले ओब्याटिङ्ग गरिरहेको भए पनि उच्च दबावमा रहेकाे छ । ओमानका कुशल बलरले नेपाली ब्याटसम्यानलाई दबावमा राखिरहेका छन् । खेलकाे २१ ओभर […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2IzfVTZ

No comments:

Post a Comment