काठमाडाैँ । आईसीसी अण्डर नाइन्टिन एकदिवसीय विश्वकप क्रिकेटका लागि एसिया छनोटको चौथो खेलमा नेपालले चौथो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दा छ । मलेसियामा जारी छनोट खेल बिहान पौने आठ बजेबाट शुरु भइसकेकाे छ । प्रतियोगिताका तीन खेल मध्ये दुई खेल नेपालले जितेको छ । हिजो भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले हराएको थियो । मलेसियाले दिएको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2V2mhBO
No comments:
Post a Comment