सुर्खेत । दोस्रो संस्करणकोे कर्णाली प्रिमियर लिग (केपीएल) आज (बिहीबार)बाट चल्दै छ । दुई विभागीय टोलीसहित ८ टोलीको सहभागिता रहने प्रतियोगितामा उद्घघाटन खेल घरेलु टोली कर्णाली ११ र लालिगुराँस क्रिकेट एकेडेमी झपाबीच हुँदैछ । आज बिहान ११ बजे कालुङ्चोक मैदानमा उद्घघाटन खेल हुनेछ । प्रतियोगिताको पहिलो विजेता टोलीले ५ लाख, दोस्रोले २ लाख र सर्वोत्कृष्ट […]from खेल – News24 : Premium News Channel http://bit.ly/2IU5F8Y
No comments:
Post a Comment