Monday, April 22, 2019

फिल्म ‘भारत’ को ट्रेलर सार्वजनिक

एजेन्सी । बलिउड सुपरस्टार अभिनेता सलमान खानको फिल्म ‘भारत’ को ट्रेलर सार्वजनिक भएको छ । दर्शकले सलमानलाई यस पटक फरक अवतारमा देख्नेछ । सोमबार २२ अप्रिलमा फिल्म भारतको ट्रेलर सार्वजनिक गरिएको हो । यो फिल्ममा सलमान खानलाई विभिन्न रुपमा देखाएका छन् । फिल्ममा भारतको कहानीलाई समाबेस गरिएको छ । यो फिल्ममा अभिनेता सुनील ग्रोवरको पनि […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2VfPBVt

No comments:

Post a Comment