Monday, April 22, 2019

अक्षय पत्नी ट्विङ्कलले शेयर गरेको फोटोप्रति केजरीवालका समर्थकहरुको आक्रोश

काठमाडौं । अभिनेत्री तथा अभिनेता अक्षय कुमारकी पत्नी ट्विङ्कल बेलाबेला आफ्नो सेन्स अफ ह्युमरका कारण चर्चा सँगै विवादमा आउने गर्छिन् । कुनै जमानामा फिल्ममा ब्यस्त ट्विङ्कल अक्षय कुमारसँग बिहे गरेसँगै घर गृहस्थीमा ब्यस्त छिन् । पछिल्लो समय लेखनमा सक्रिय रहेकी ट्विङ्कल बेला बेला ब्यङ्ग्यात्मक फोटो सामाजिक संजालमा शेयर गरेर विवादमा आउने गर्दछिन् । केहि समय […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2KWC1mf

No comments:

Post a Comment