एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गतको खेलमा मेसी र सुआरेजलाई विश्राम दिएको छ । शनिबार हुने हुएस्काविरुद्धको खेलमा मुख्य खेलाडी मेसी र सुआरेज खेल्ने छैनन् । प्रशिक्षक एर्नेस्टो भालभेर्डेले मंगलबार च्याम्पियन्स लिग अन्तर्गत हुने क्वाटरफाइनलको दोस्रो लेग खेललाई मध्यनजर गर्दै आराम दिएको हो । कप्तान लिओनेल मेसी, लुइस सुआरेज, इभान राकीटिच, जेरार्ड पिके, सर्जियो […]from खेल – News24 : Premium News Channel http://bit.ly/2UPavL9
No comments:
Post a Comment