काठमाडाैँ । आइसिसी यू-१९ क्रिकेट कपको एशिया क्षेत्र छनोट प्रतियोगितामा आज नेपालले संयुक्त अरब इमिरेट्स (युएइ) सँग खेलिरहेकाे छ । मलेसियाको क्वालालपुरमा बिहान ७ बजेर ४५ मिनेटमा खेल शुरु भएकाे खेलमा नेपालले टस हारेर ब्याटिङ गरिरहेकाे छ । १७ ओभरको खेल चलिरहँदासम्म नेपालले दुई विकेट गु्माएर ७४ रन जाेडेकाे छ । पवन सराफ ९ बलमा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2PbLrJ2
No comments:
Post a Comment