बैशाख १ (२०७६), कैलाली । धनगढी जेसिजद्धारा आयोजित नवजीवन धनगढी दौडिन्छ हाफ म्याराथनको यस वर्षको उपाधी साविक बिजेता जुम्लाका दुर्गा बुढाले जितेका छन् । बुढाले निर्धारित २१ दशमलव १ किमीको दूरी एक घण्टा सात मिनेटमा पार गर्दै उपाधी जितेका हुन् । उनले उपाधीसंगै ५५ हजार ५ सय रुपैया हात पारेका छन् । म्याराथनमा दोस्रो भएका […]from खेल – News24 : Premium News Channel http://bit.ly/2UAQZmf
No comments:
Post a Comment