एजेन्सी । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा हडर्शिफल्ड टाउनलाई ४(० ले पराजित गर्दै टोटनहम तेस्रो स्थानमा उक्लेको छ । टोटनहमको जितमा लुकास माउराले ह्याट्रिक र भिक्टोर वानयमाले १ गोल गरे ।’ घरेलु मैदानमा टोटनहमको अग्रतका लागि लागि भिक्टोर वानयमाले २४औँ मिनेटमा गोल गरे। लुकासले २७औँ मिनेटमा गोल गर्दै दोब्बर अग्रता दिलायो । ८७औँ […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Ux1TJA
No comments:
Post a Comment