एजेन्सी । ला लिगा अन्तर्गत आइतबार बिहान बार्सिलोना र एट्लेटिको मड्रिडबीच भएको खेलमा बार्सिलोनाले बल्लतल्ल २-०काे जित निकालेको छ । बलियो प्रतिस्पर्धा देखाएको एट्लेटिकोमाथि अन्तिम समयतिर बार्सिलोनाका स्टार खेलाडीले गोल गर्न सक्दा बराबरीको स्थीती रोकिदै बार्सिलोनाले जित हात पारेको हो । शुन्य अर्थात गाेल रहित बितेकाे पहिलाे हाफमा एट्लेटिको पनि बलियाे प्रर्दशन रहेकाे थियाे । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2WRLNqS
No comments:
Post a Comment