एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्र्तगत शनिबार राति मुम्बई इन्डीयन्स र सनराइजर्स हैदराबादबीच भएको खेलमा आइपिएलको बलियो टिम मानिने हैदराबादले ४० रनको हार व्यहोरेको छ भने वेस्ट इन्डिजका युवा बलर अल्जारी जोसेफले आईपीएल इतिहासकै कीर्तिमानी बलिङ गरेका छन् । आईपीएलमा डेब्यु गरिरहेका जोसेफले ६ विकेट लिँदै मुम्बईको जितमा साथ दिए । जोशेफले समग्रमा ३.४ […]from खेल – News24 : Premium News Channel http://bit.ly/2WTqMfn
No comments:
Post a Comment