Friday, April 12, 2019

तारा खेलः गाउँघरदेखि ओलम्पिकसम्म चर्चित खेल नेपालमा अझै दयनीय अवस्थामा

सुशीलबाबु थकाली, मुस्ताङ, २९ चैत । घरगाउँदेखि ओलम्पिक जस्तो खेल महाकुम्भमा पनि परिचित र स्थापित खेल हो – धनुषकाण । यसलाई नेपालको थकाली समुदायमा तारा खेल भनिन्छ भने विश्व खेल जगतमा आर्चरीको नामले प्रख्यात छ । परम्परागतरुपमा नै नेपालका लागि यो परिचित र प्रयोगमा आइरहने खेल हो तर अन्तर्राष्ट्रिय जगतमा नेपालमा यस खेलको उपस्थिति अहिले […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Z8DWan

No comments:

Post a Comment