दीपक उपाध्याय चैत २९, कैलाली । नयाँ वर्ष २०७६ को पुर्व सन्ध्यामा सातौ रात्रिकालिन एसटीएस पेनाल्टी शूटआउट प्रतियोगितामा ४२ टिमको सहभागिता हुने भएको छ । स्थानीय एसटीएस टेलिभिजनको आयोजनामा नयाँ वर्षको अवसर पारेर २०६९ सालबाट धनगढीमा शुरु भएको रात्रिकालिन पेनाल्टी शूटआउट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको प्रतियोगिताका संयोजक दिनेश श्रेष्ठले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी […]from खेल – News24 : Premium News Channel http://bit.ly/2X7cacs
No comments:
Post a Comment