काठमाडाैँ । टोकियो ओलम्पिक महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणमा अन्तिम खेलमा आज नेपालले इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । म्यान्मारमा जारी रहेको छनोट खेलमा यसअघिका दुवै खेलमा नेपाल र इन्डोनेसिया पराजित भएर बाहिरी सकेका छन् । नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा नेपाल जितको खोजिमा हुनेछ । छनोटको दोस्रो चरणबाट बाहिरिसकेको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2IhHJw1
No comments:
Post a Comment