एजेन्सी । दक्षिण कोरियाको पप सङ्गीतको एक म्युजिक भिडियोले अहिले एक नयाँ कीर्तिमान राख्न सफल भएको छ । दक्षिण कोरियाको पप सङ्गीतको समूह ब्ल्याकपिङ्ककाे गीत ‘किल दिस लभ ‘ले युट्युबमा सबैभन्दा छिटो १० करोड पटक हेरिएको म्युजिक भिडिओको कीर्तिमान राख्न सफल भएको हो । यस भिडिओले युट्युवमा अपलोड गरिएको चौथो दिनमा नै १३ करोड भ्युज […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2G47QDF
No comments:
Post a Comment