Wednesday, April 3, 2019

‘प्रथम मिष्टर मध्यपुर मेयर कप २०७५’ शारीरिक सुगठन प्रतियोगिता हुने

रामगोपाल तमाखु, भक्तपुर । “प्रथम मिष्टर मध्यपुर मेयर कप २०७५” शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ । मध्यपुर थिमि नगरपालिकाको सहयोगमा मध्यपुर शारीरिक सुगठन तथा फिट्नेस समितिको आयोजनामा “प्रथम मिष्टर मध्यपुर भेयर कप २०७५” शारीरिक सुगठन खेलको प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगिता यचू पर्टिप्यालेस थिमिमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2HSQkG1

No comments:

Post a Comment