Wednesday, April 3, 2019

रात्रिकालीन पेनाल्टी शूटआउट प्रतियोगिता हुदै–३२ वर्षभन्दा माथिका उमेर समूहले मात्रै सहभागिता जनाउन पाउने

दीपक उपाध्याय, कैलाली । सधैं झैं यो वर्षपनि नयाँ वर्षको पूर्व सन्ध्यामा सातौं रात्रिकालीन पेनाल्टी शूटआउट प्रतियोगिता हुने भएको छ । स्थानीय एसटीएसको आयोजनामा नयाँ वर्षको अवसर पारेर २०६९ सालबाट धनगढीमा रात्रिकालीन पेनाल्टी शूटआउट प्रतियोगिता आयोजना हुँदै आएको छ । प्रतियोगिताको यो सातौँ संस्करण हो । बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक दिनेश श्रेष्ठले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2I7J9Jf

No comments:

Post a Comment