Saturday, April 20, 2019

आठौं राष्ट्रिय खेलकुद : सेपकताक्रोमा आर्मीलाई दुई स्वर्ण पदक

हरिशजङ्ग क्षेत्री गुलरिया । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पाँचौं राष्ट्रिय सेपाकताक्रोको रेगुमा आर्मीले दुई स्वर्ण जितेको छ । आर्मी पुरुष र महिला दुवैमा पहिलो भयो । बर्दियाको गुलरियामा भएको पुरुष फाइनलमा आर्मीले गण्डकीलाई २३–२५, २१–४ र २१–१६ ले पराजित गर्यो । रोशन तामाङ, सूर्यकुमार चौधरी, अनिल जर्घा मगर, दिपेशजंग थापा र उमेश महतोले प्रतिस्पर्धा गरेका […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2DrmKDy

No comments:

Post a Comment