हरिशजङ्ग क्षेत्री बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पुरुष व्यक्तिगत रिकर्भ ७० मिटरमा कास्कीका आर्चरी क्लबका अशिम शेरचन र मुकेश तामाङ फाइनलमाा प्रवेश गरेका छन् । शनिबार भएको सेमिफाइनलमा अशिमले आर्मीका रोशन नगरकोटीलाई ७–५ तथा मुकेशले प्रहरीका तिलक पुनलाई ७–१ ले पराजित गरे । उक्त स्पर्धाको महिलामा आर्मीकी ज्ञानु अवालेले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2GwQzEG
No comments:
Post a Comment