एजेन्सी । इन्डियन प्रिमियर लिग ९आईपीएल०को ३४ औं खेलमा दिल्ली क्यापिटल्स मुम्बई इन्डियन्सद्वारा ४० रनले पराजित भएको छ । १ सय ६९ रनको विजयी लक्ष्य पछ्पाएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २८ रन मात्र बनाएर हार व्यहोरेको हो । मुम्बई जितसँगै अंक तालिकाकाको दोस्रो स्थानमा उक्लिएको छ । मुम्बईले निर्धारित २० […]from खेल – News24 : Premium News Channel http://bit.ly/2IqFfwh
No comments:
Post a Comment