एजेन्सी । युइएफए युरोपीयन च्याम्पियन्स लिग अन्तर्गत शुक्रबार बिहान भएको खेलमा घरेलु मैदानमा स्लाभिया प्रागलाई पराजित गर्दै चेल्सी सेमिफाइनलमा पुगेको छ । दोस्रो लेगको खेलमा ४–३ को जित निकाल्दै ५–३ समग्रमा चेल्सी सेमीफाइनल प्रवेश गरेको हो । संघर्षपुर्ण तरिकाले जित हात पारेको चेल्सीका लागि पेड्रो रोड्रिग्वेजले २ गोल र ओलिभर जिरुडले १ गोल गरे । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Ph7E8t
No comments:
Post a Comment