एजेन्सी । इटालियन सिरी ए अन्तर्गत लिगको शीर्ष स्थानमा रहेको युभेन्टसले सहज जित निकालेकाे छ । गए राति आफ्ना प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डो बिना नै मैदानमा उत्रिएकाे युभेन्टसले काग्लीयरीमाथि २–० गोलको जित हात निकालेकाे हाे । युभेन्टसलाई सहज जित दिलाउन लियोनार्डो बोनुचि र मोइस केनले गोल गरे । युभेन्टसले २२ औं मिनेटमा बोनुचीको गोलमा अग्रता […]from खेल – News24 : Premium News Channel https://ift.tt/2I9cLpJ
No comments:
Post a Comment