काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना हारबाट मुस्किलले जोगिएको छ । गए राति अवे मैदानमा भएको खेलमा बार्सिलोना लिगको १७औं स्थानमा रहेको भिल्लारियलसँग हारबाट मुस्किलले जोगिएको हो । पहिलो हाफमा २१ गोल अन्ताको अग्रता लिएको बार्सिलोन ८० औँ मिनेटमा पुग्दा २ गोलले पछि परेको थियो । हारको मुखमा पुगेको बर्सिलोनाले अन्तिम ३ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2CS4l2r
No comments:
Post a Comment