मनोज श्रीवास्तव कपिलवस्तु । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत वाणगंगा नगरपालिका, बुङ्चीमा बुधबारबाट राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएकोछ । बुधबार विभिन्न तौल समुहमा पुरुष र महिला समूहमा ५४ वटा प्रतिस्पर्धा भएका थिए । बुधबारै प्रारम्भिक चरणका खेल सम्पन्न भएका थियो । आज बिहीबार मध्याह्नबाट फाईनल चरणको खेल हुने कुस्ती संघका केन्द्रिय उपाध्यक्ष प्रकाश शर्माले बताए । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2VDJkjE
No comments:
Post a Comment