काठमाडाैँ । दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान सुदूरपश्चिम निवासी चर्चित देउडागायिका तथा अभियन्ता डिक्रा बादीलाई प्रदान गरिने भएकाे छ । नेपाल स्रष्टा समाजले वर्ष २०७६ का लागि दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान देउडा गीतकी प्रसिद्ध गायिका, संस्कृतिकर्मी तथा नेपालका बादीसमुदायलाई सामाजिक रूपान्तरणका लागि समेत एक अभियन्ताको कार्य गर्दै अाउनुभएकी डिक्रा बादीलाई प्रदान गर्ने […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2IoLtvK
No comments:
Post a Comment