एजेन्सी । फ्रान्सेली च्याम्पियन पीएसजीले लगातार तेस्रो हार बेहोरेको छ । फ्रेन्च लिग वान अन्तर्गत बुधबार राति भएकाे खेलमा नान्टेसलाले पीएसजीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । नान्टेसलाको घरेलु मैदानमा भएको खेलमा पाहुन टाेली पीसजीले १९ औं मिनेटमा अग्रता लिएको थियो । ड्यानी आल्भेसले गोल गर्दै पीसजीलाई अग्रता दिलाएका थिए तर त्यो अग्रता धेरैबेर […]from खेल – News24 : Premium News Channel http://bit.ly/2XmC3ox
No comments:
Post a Comment