काठमाडाैँ ।प्रतियोगिताका खेलहरु शुरु भएको एक सातापछि आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको आज औपचारिक रुपमा उद्घाटन हुँदैछ । नेपालगञ्ज रंगशालामा आज राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गर्दै हुनुहुन्छ । वैशाख ११ गतेसम्म हुने प्रतियोगितामा एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा समावेश गरिएका ३५ खेलमा पाँच हजार २११ खेलाडीको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2IM8Gbx
No comments:
Post a Comment