Saturday, April 6, 2019

२ करोड फ्लोअर पुगेकोमा भिडियो मार्फत कट्रिनाले दिइन् धन्यवाद

एजेन्सी । कट्रिना केफको इन्स्टाग्राम फ्लोअर २० मिलियन अर्थात २ करोड पुगेको छ । उनले यसका लागि एक भिडियो मार्फत आफ्ना फ्यान एवं फलोअरलाई धन्यवाद दिएकी छन् । समुन्द्रि किनारमा दोड्दै आएको भीडियो सेयर गर्दै उनले अन्तिममा धन्यवाद भनेकी छन् । कट्रिना आजभोली माददिभ्समा आफ्नो भ्याकेसन मनाइ रहेकी छन् । उनले भारत फिल्मको सुटिंगपछि सलमान […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2I42Na4

No comments:

Post a Comment