एजेन्सी । एफए कप अन्तर्गत शनिबार राति भएको खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी ब्राइटन होव अल्वियोनलाई पराजित गर्दै म्यानचेस्टर सिटी फाइनलमा पुगेको छ । वेम्वली मैदानमा भएको खेलमा ब्राइटन होव अल्वियोनलाई १–० ले पराजित गर्दै म्यानचेस्टर सिटी एफए कपको उपाधिनजिक पुगेको हो । सुरुवाती चरणमै गाब्रियल जेससले गरेको गोल नै सिटीका लागि निर्णयक गोल बन्यो । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2UCAQfe
No comments:
Post a Comment