एजेन्सी । कोलकता नाइट राइडर्सबाट वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलको विश्फोटक ब्याटिङसँगै इन्डियन प्रिमियर लिग(आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलोरले लगातार पाँचौ हार व्यहोरेको छ । शुक्रबार राती बेंगलोरको घरेलु मैदान चिन्नावास्मीमा सम्पन्न खेलमा कोलकता नाइट राइडर्सले २ सय ६ रनको विशाल लक्ष्य पछ्याउदै बेंगलोरलाई ५ विकेटले हराएको हो । कोलकताले १९.१ ओभरमा ५ विकेटको क्षतिमा पुरा […]from खेल – News24 : Premium News Channel http://bit.ly/2UkoFV5
No comments:
Post a Comment