Friday, April 5, 2019

इंग्लिस प्रिमियर लिग : सलाहको छिटो गोल गर्ने कीर्तिमानीसँगै लिभरपुलको महत्वपुर्ण जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्र्तगत शुक्रबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनमाथि ३–१ को महत्वपुर्ण जित निकालेको छ । साउथह्याम्पटनको घरेलु मैदानमा इजिप्टका मोहम्मद सलाहले कीर्तिमानी गोलसँगै नावी केइटा र जोर्डन हेन्डरसनको गोलमा लिभरपुलको जित बनाएको हो । साउथह्याम्पटनका लागि साने लङले सूरुमै एक गोल गरेका थिए । तर स्थिती उल्ट्याएर लिभरपुलले जित निकाले […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2uRftZg

No comments:

Post a Comment