काठमाडौं । सिजनको पाँच खेल खेल्न बाँकी हुँदै फुलहम इंग्लिस प्रिमियर लिग फुटबलबाट रेलिगेशनमा परेको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा वाट्फोर्डसँग ४–१ ले पराजित भएपछि फुलह्याम रेलिगेशनमा पर्ने पक्का भएको हो । वाट्फोर्डको जितमा अब्दुलायी डुकुर, विल ह्युज, ट्रोय डीनी र किको फेमेनियाले एक एक गोल गरे । फुलह्यामका लागि रायन बेबलले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2I6trOF
No comments:
Post a Comment