एजेन्सी । विश्व फुटबलमा स्टार खेलाडीहरुको तलब बढ्ने क्रम पछिल्लो समय झन् बढेको छ । यसैक्रममा सर्वाधिक धेरै कमाइ गर्ने फुटबलर टप–५ सूची सार्वजनिक भएको छ । साेमबार सार्वजनिक भएकाे सूचीअनुसार सबैभन्दा बढी तलब–सुधिवा थाप्ने खेलाडीको पहिलो नम्बरमा बार्सिलोनाका लिओनल मेस्सी परेका छन् । अर्जेन्टिना तथा बार्सिलोना स्टार लियोनल मेस्सीले आफ्ना खास प्रतिस्पर्धी युभेन्टसका स्टार […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Uq1qbd
No comments:
Post a Comment