Tuesday, April 2, 2019

राजस्थानद्वारा विराट कोहलीको बेंगलोर ७ विकेटले पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेट अन्र्तगत गएराति भएको खेलमा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ। जयपुरमा भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले दिएको १ सय ५९ रनको लक्ष्य राजस्थानले १९ ओभर ५ बलमा ३ विकेटमा पुरा गर्दै जित हात पारेको हो । बैंगलोरलाई ७ विकेटले पराजित गर्दै राजस्थानले पहिलो जित निकालेको हो। राजस्थान जितमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2FVYjQx

No comments:

Post a Comment