Wednesday, April 17, 2019

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताः महिला–पुरुष भलिबल खेल सुरु

भगतराम थारु, बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बुधवारदेखि बाँकेको खजुरा स्थित शुक्र भलिबल स्टेडियममा महिला तथा पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा महिला तर्फको पहिलो खेलमा प्रदेश नं. १ र नेपाल पुलिस क्लबबीच भएको छ । दोश्रो खेल प्रदेश नं. २ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा भएको छ । जसमा पहिलो खेलमा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2IDBdQc

No comments:

Post a Comment