एजेन्सी । युइएफए युरोपा लिग फुटबल अन्तर्गत शुक्रबार बिहान भएको खेलमा नेपोलीलाई १–० ले पराजित गर्दै आर्सनल सेमिफाइनलमा पुगेको छ । नेपोलीको घरेलु मैदानमा भएको खेलमा १ रनले पराजित गर्दै समग्रमा ३–०को जितसहित आर्सनल सेमिफाइनल पुगेको हो । आर्सनलको जितमा एलेसान्द्रे लाकाजेट्टीले गोल गरे । गोलरहित दोस्रो हाफअघि पहिलो हाफको ३६ औँ मिनेटमा लाकाजेट्टीको गोलबाट […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Znu64j
No comments:
Post a Comment