Monday, April 22, 2019

बर्नलीसँग बराबरीमा रोकिएपछि चेल्सी चौँथो स्थानमा उक्लियो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको चेल्सी र बर्नली बीचको खेल बराबरीमा रोकिएपछि चेल्सी शीर्ष चारमा पर्न सफल भएको छ । चेल्सी, आर्सनल तथा म्यानचेस्टर युनाइटेड शीर्ष चारमा अटाउँदै आउँदो सिजनको च्याम्पियन्स लिग फुटबलका लागि स्थान सुरक्षित गर्ने भएका हुन् । गएराति भएको खेलमा जित निकाल्दै चेल्सी चौथो स्थानमा उक्लिएको छ । घरेलु […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2DtMNdr

No comments:

Post a Comment