Monday, April 22, 2019

रहाणेको आईपीएलकै दोस्रो शतक खेर गयो, राजस्थानलाई ६ विकेटले पराजित गर्दै दिल्ली शीर्षस्थानमा

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ४० औं खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको छ । योसँगै राजस्थानको दसुपर फोरमा जाने सम्भावना लगभग समाप्त भएको छ भने दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङ थालेको राजिस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2IUxwFQ

No comments:

Post a Comment